NNC Registration Exam Guide
Document requirements for B. Sc. Nursing, BMS, and Specialist Nursing (M.Sc./MN) applicants. Information sourced from Nepal Nursing Council.
आवेदकहरूले ध्यान दिनु पर्ने कुराहरु (Applicant Notices)
Document Standards (कागजातहरुको मापदण्ड)
Scanned copies must be attested, clearly readable, and full-size. All certificates requested by the Council are mandatory. Applicants must provide a recent passport-size photo with white background; otherwise the application will not be approved.
Responsibility for Information and Documents
Applicants must ensure all required documents are ready before applying. Providing accurate information and all documents is solely the applicant's responsibility. Applications submitted within the deadline with complete documents will be considered for verification.
Online Form Responsibility
Applicants are fully responsible for the information submitted. Any consequences from incomplete, incorrect, or false information are borne by the applicant. NNC assumes no liability.
Non-refundable Payments
Payments are non-refundable if documents are not provided on time, the applicant cannot attend the exam for personal reasons, or if payment is made multiple times for the same exam.
Exam Participation Requirement
Applicants must bring an original attested copy of one of: National ID, Citizenship, Driving License, or Passport. Photocopies are not accepted.
Re-Apply (पुनः परीक्षा)
Previously failed applicants must use the same username and password to log in, pay the exam fee, and submit the application again.
B. Sc. Nursing
Required documents for Bachelor of Science in Nursing applicants
नेपालबाट स्नातकतह नर्सिङ (B. Sc.) उतीर्ण गरेका आवेदकहरुका लागि
- • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
- • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
- • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • १०+२ को Transcript तथा Character Certificate
- • यदि १०+२ बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • स्नातकतह (B. Sc.) नर्सिङको Transcript तथा Character Certificate
- • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
विदेशबाट स्नातकतह नर्सिङ (B. Sc.) उतीर्ण गरेका आवेदकहरुका लागि
- • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
- • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
- • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • १०+२ को Transcript तथा Character Certificate
- • यदि १०+२ बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • स्नातकतह (B. Sc.) नर्सिङको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
- • अध्ययन गरेको कलेज/विश्वविद्यालयलाई सम्बन्धित देशको Council, Health Ministry वा Government ले दिएको मान्यता पत्र वा सूची
- • २०२० अक्टोबर १ पछि अध्ययन गर्न गएकाहरुको लागि चिकित्सा शिक्षा आयोगद्वारा प्रदान गरिएको योग्यताको पत्र (Eligibility Letter)
- • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
Bachelors in Midwifery Science (BMS)
Required documents for BMS applicants
नेपालबाट स्नातकतह (BMS) उतीर्ण गरेका आवेदकहरुका लागि
- • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
- • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
- • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • प्रविणता प्रमाणपत्र तह नर्सिङको Transcript तथा Character Certificate
- • यदि प्रविणता प्रमाणपत्र तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
- • स्नातकतह (BMS) नर्सिङको Transcript तथा Character Certificate
- • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
- • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
विदेशबाट स्नातकतह (BMS) उतीर्ण गरेका आवेदकहरुका लागि
- • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
- • एस.एल.सि वा एस. ई. ई. को Mark sheet तथा Character Certificate
- • यदि एस.एल.सि वा एस. ई. ई. बिदेशबाट गरेको भए समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • प्रविणता प्रमाणपत्र तह नर्सिङको Transcript तथा Character Certificate
- • यदि प्रविणता प्रमाणपत्र तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
- • स्नातकतह (BMS) मिडवाईफरीको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र
- • अध्ययन गरेको कलेज/विश्वविद्यालयलाई सम्बन्धित देशको Council, Health Ministry Welfare वा Government ले दिएको मान्यता पत्र अथवा सूची
- • २०२० अक्टोबर १ पछि अध्ययन गर्न गएकाहरुको लागि चिकित्सा शिक्षा आयोगद्वारा प्रदान गरिएको योग्यताको पत्र (Eligibility Letter)
- • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
- • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
बिशेषज्ञ नर्स (M.Sc., MN) — Specialist Nursing
Required documents for Master's level applicants
नेपालबाट बिशेषज्ञ नर्स (M.Sc., MN) उतीर्ण गरेका आवेदकहरुका लागि
- • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
- • स्नातक तह नर्सिङको Transcript तथा Character Certificate
- • यदि स्नातक तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • स्नातकोत्तर तह (M.Sc./MN) नर्सिङको Transcript तथा Character Certificate
- • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
- • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
विदेशबाट बिशेषज्ञ नर्स (M.Sc., MN) उतीर्ण गरेका आवेदकहरुका लागि
- • नागरिकता प्रमाणपत्र (दुवै पटिको)
- • स्नातक तह नर्सिङको Transcript तथा Character Certificate
- • यदि स्नातक तह नर्सिङ विदेशबाट गरेको भए Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • स्नातकोत्तर तह (M.Sc./MN) नर्सिङको Mark sheet (सबै वर्ष), Transcript, Character Certificate तथा समकक्षताको प्रमाणपत्र (Equivalency Letter)
- • अध्ययन गरेको नर्सिङ कलेज/विश्वविद्यालयलाई सम्बन्धित देशको Council, Health Ministry Welfare वा Government ले दिएको मान्यता पत्र अथवा सूची
- • २०२० अक्टोबर १ पछि अध्ययन गर्न गएकाहरुको लागि चिकित्सा शिक्षा आयोगद्वारा प्रदान गरिएको योग्यताको पत्र (Eligibility Letter)
- • नेपाल नर्सिङ परिषदको नामदर्ता प्रमाणपत्र (दुवै पटिको) — प्रमाणपत्र सक्रिय (Active) हुनुपर्नेछ
- • हालसालै खिचिएको पासपोर्ट आकारको फोटो
Test Guidelines & Payment Support
For payment-related issues, contact: 1660-01-58888 or 01-5970017 (Khalti).